यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय
काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु … पूरा पढ्नुहोस् »