यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो । युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको … पूरा पढ्नुहोस् »