यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

काठमाडौँ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । … पूरा पढ्नुहोस् »