युएईले दियो हङकङलाई १७७ रनको चुनौती

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक … पूरा पढ्नुहोस् »