युक्रेनी महिला सैनिककाे पीडा, हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड
किभ । युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ। यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका … पूरा पढ्नुहोस् »