युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान … पूरा पढ्नुहोस् »