युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने बोनस … पूरा पढ्नुहोस् »