युनियन लाइफले लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारणसभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७।७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । … पूरा पढ्नुहोस् »