युरो बढ्दा पाउण्ड र अमेरिकी डलरको मूल्य सामान्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आज भने सामान्य घटेको हो । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »