युवा संघको नेतृत्व चयनका लागि आज अध्यक्षमा थेबे र पुरी भिड्दै

नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले … पूरा पढ्नुहोस् »