योगलाई अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय ः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »