योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा मंगलबार भेटवार्ता भएको छ … पूरा पढ्नुहोस् »