यौन दुर्व्यवहारको अभियोगमा राष्ट्रपति ट्रम्पलाई साढे ८ करोड डलर जरिवाना
काठमाडौं । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ … पूरा पढ्नुहोस् »