रघुगङ्गाका केही बस्ती पहिरोको जोखिममा

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगङ्गाका रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, … पूरा पढ्नुहोस् »