रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल … पूरा पढ्नुहोस् »