रविको स्थानमा उपनिर्वाचनबाट पदपूर्ति गर्छौं ः निर्वाचन आयोग

काठमाडौं । नागरिकता विवादमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको पद नरहने फैसला सुनाएको हो । सांसद … पूरा पढ्नुहोस् »