संसदमा भन्दा सञ्चारकर्मी हुदा बढी प्रभावकारी थिए – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सांसदको रुपमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले संसदले … पूरा पढ्नुहोस् »