रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा आज पनि पोखरेलको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर … पूरा पढ्नुहोस् »