रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको उजुरी

काठमाडौं । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार … पूरा पढ्नुहोस् »