राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलुवाल

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी तीर्थराज चिलुवाललाई दिइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । आन्तरिक राजस्व विभागको उपमहाप्रबन्धक रहेका चिलुवाललाई मन्त्रिपरिषद्को साउन १२ गतेको बैठकले … पूरा पढ्नुहोस् »