राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ- सांसद भीमप्रसाद आचार्य
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र … पूरा पढ्नुहोस् »