उडिसा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, ९ सयबढी घाइते, राज्य शोकको घोषणा
नयाँ दिल्ली। ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ । आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ … पूरा पढ्नुहोस् »