बाढीपीडित भन्दछन् –‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

काठमाडौँ । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको … पूरा पढ्नुहोस् »