राप्रपाका विष्टको कोशीको सभामुखमा उम्मेदवारी दर्ता

विराटनगर । कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ । सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन् । कोशी प्रदेशसभाले आज कार्यसूची प्रकाशित गरी आजै दिउँसो … पूरा पढ्नुहोस् »