राप्रपासँग गठबन्धन नगर्न डा. बाबुराम भट्टराईको चेतावनी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपासँग गठबन्धन नगर्न सल्लाह दिएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले सरकारको अंकगणितका लागि गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा … पूरा पढ्नुहोस् »