सिन्धुलीमा जुत्ता सिलाउने रामहरुको यथार्थ : पसल खोल्न पैसा छैन, बिनाधितो बैंकले ऋण दिँदैन

काठमाडौँ । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) … पूरा पढ्नुहोस् »