रामेछाप बस दुर्घटना : नौ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »