रारा हाइड्रोले तिरेन ३ बैंकको ऋण

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ऋण नतिरेपछि धितो लिलामीमा बिक्री गरिने भएको छ । एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरिरहेको रारा … पूरा पढ्नुहोस् »