राश्वपा सुर्यविनायकको सभापतिमा केसी ,उपसभापतिमा राउत
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समितिको सभापतिमा मनोज केसीको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा राजु राउत, सचिवमा आस्था बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र परियार छानिएका छन् … पूरा पढ्नुहोस् »