राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?

इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिएको थियो … पूरा पढ्नुहोस् »