राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »