राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ … पूरा पढ्नुहोस् »