राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि … पूरा पढ्नुहोस् »