राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले अवरोध नगर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ । आज मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले … पूरा पढ्नुहोस् »