प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदन, राष्ट्रपतिले शपथ खुवाएपछि कार्यभार सम्हाल्ने
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।शुक्रबार बिहान बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »