राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती राजदूत निकोला पोलिटले बिदाइ भेट गरेकी छन् । शुक्रवार राष्ट्रपति कार्यालयमा पौडेलसँग पोलिटले बिदाइ भेट गरेकी हुन् । सो अवसरमा नेपाल र संयुक्त अधिराज्य … पूरा पढ्नुहोस् »