राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष … पूरा पढ्नुहोस् »