राष्ट्रपति–उपराष्ट्रपतिको चुनावको मतभार २०६८ को जनगणनाको आधारमा

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन् । आज (सोमबार) नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति र … पूरा पढ्नुहोस् »