राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भेटे

काठमाडौँ । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटे गरेका छन् । बुधबार तेलअभिभ पुगेका बाइडेनले नेतन्याहूसँगको भेटमा गाजाको अस्पतालमा इजरायलले आक्रमण नगरेको बताएका छन् … पूरा पढ्नुहोस् »