राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । … पूरा पढ्नुहोस् »