राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा … पूरा पढ्नुहोस् »