राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई … पूरा पढ्नुहोस् »