राष्ट्रपति पौडेल पुनः अस्वस्थ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । … पूरा पढ्नुहोस् »