राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : एकाउन्न प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा
काठमाडौँ । नेपाल सरकारले शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्ने नीति लिएपछि मुलुकका ५१ दशमलव २५ प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा पुगेको छ । हाल मुलुकभर २६ हजार … पूरा पढ्नुहोस् »