राष्ट्रियसभामा बैठक : ‘स्रोत र शक्तिको न्यायोचित बाँडफाँट गरी सङ्घीयतालाई बलियो बनाऔँ’

काठमाडौँ । सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभामा दर्ता भएको सङ्घीययता कार्यान्वयनसम्बन्धी सङ्कल्प … पूरा पढ्नुहोस् »