राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »