राष्ट्रियसभा बैठक : परिपक्व कूटनीतिक र असंलग्न पराराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव
काठमाडौँ । ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले … पूरा पढ्नुहोस् »