राष्ट्रिय मान्यता प्राप्त दलको बैठक भोलि फेरि बस्ने

काठमाडौँ । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्ने गरी स्थगित … पूरा पढ्नुहोस् »