राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौं । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले … पूरा पढ्नुहोस् »