राष्ट्रिय सहकारी बैंकले असोज २५ र २६ गते लेखा समितिको राष्ट्रिय गोष्ठी गर्दै
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा असोज २५ र २६ गते हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० को रजिस्ट्रेसन खुला भएको छ । “दिगो, पारदर्शी र जोखिम रहित … पूरा पढ्नुहोस् »